काठमाडौं,६ माघ ।  एक सन्की पतिले आफ्नी श्रीमतीको हात काटिदिए । यस घटनामा अब थप नयाँ मोड आएको छ ।हात का’ट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घटना भारत पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रामको हो ।

पीडित रेणु खातुनले केही दिनअघि सरकारी अस्पतालमा नर्सको जागिर पाएकी थिइन् ।यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ शरीफुल शेखलाई यो कुरा राम्रो लागेन् । श्रीमतीले सरकारी जागिर खानथालेपछि आफूलाई छोडेर जान्छिन् कि डर उनको मनमा आउन थालेको थियो ।

जागिरपछि श्रीमतीले आफूलाई छोडेर अर्कै पुरुषसँग विवाह गर्नेछिन् भन्ने कुराको चस्को उनको मनमा थियो । रेणु खातुनले काम गर्न थालेपछि शेखका साथीहरूले उनलाई उक्साउन थालेपछि  उनको शंका बढ्दै गयो ।

रेणु खातुनले भनिन्, ‘सरकारी जागिरमा मेरो नाम आएपछि श्रीमानले यो जागिर खान नदिने सोचेका थिए । मैले उनलाई धेरै पटक बुझा’एँ तर हामीबीच झगडा हुन थाल्यो । एक दिन दुर्गापुर जानुअघि श्रीमानले मलाई घर बोलाउनुभयो । उहाँको मनमा के थियो भन्ने कुरामा म पूर्णतया अनभिज्ञ थिएँ ।

राति १० बजे खाना खाइसकेपछि म निदाए,राति दुई:पटक आँखा खोलेँ । उहाँ पटक–पटक वाशरूम जाँदै गरेको देखेँ । मैले सोध्दा उनले पेट दुखेको बताए ।’उनले थप्दै भनेकी छिन्, ‘केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसै’ले मेरो हात समातेको म’हसुस भयो । त्यस’पछि कैंची जस्तो केही वस्तुले मेरो हात काटि’यो ।

त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो । जाँदा मेरा सबै कागजात’हरू साथमा लि’एर गए । त्यसपछि मलाई बर्धमान मे’डिकल अ’स्पतालमा रिफर गरियो, घा’उ निकै गहि’रो भएकाले प्राथमिक उप’चारपछि मलाई दुर्गा’पुरको निजी नर्सिङ्ग होममा लगियो ।’

डाक्टर परमहन्सले बिरा’मीको दाहिने हात पूर्ण रुपमा का’टि’एको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था ना’जुक छ, निधारमा पनि गहिरो चो’ट लागेको छ ।

डाक्टर’हरूले जीवन बचाउन शल्य’क्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण का’ट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना’ छैन् । घट’नामा संलग्न सबै’जना फ’रार रहेका छन् । उनीहरुलाई प्रह’रीले खोजिरहेको छ । एजेन्सी