इटहरी,१६ बैशाख । सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । महासंघका केन्द्रीय सचिव काशीनाथ दंगालको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य विनोदकुमार झाको विशेष अतिथ्यतामा  बैठक सम्पन्न भएको हो ।

342885770_562471916028687_4818796190258033723_nइटहरी स्थित जनता माविको सभाहलमा शनिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष सागर खत्री केसीको अध्यक्षतामा  बसेको बैठकले असार मसान्त भित्रमा सबै  पालीका र जिल्ला समिती गठन गरी सक्ने निर्णण गरेको छ ।

त्यस्तै बैठकले थप पदाधिकारी तथा जिल्ला जिल्लामा सहजीकरण तथा समन्वयका लागि जिम्मेवारी समेत तपसिल वमोजिम तोकेको छ ।

343395343_196390402740451_2101156443765803141_nयी हुन् थप गरिएका पदाधीकारीहरु 

१ . देवराज घिमीरे - वरिष्ट उपाध्यक्ष ( खोटाङ)

२. तुलसीकूमार राई - महासचिव ( खोटाङ )

३. लक्ष्मीबहादुर याक्सो - उपाध्यक्ष ( ताप्लेजुङ )

४. दिभा श्रेष्ठ - उपाध्यक्ष ( सुनसरी)

५. मोहन कार्की - सचिव ( भोजपूर )

६. हरिबहादुर कार्की सचिव (सुनसरी )

    यी हुन्  जिल्लामा सहजिकरण तथा समन्वयका लागि तोकिएका सहजकर्ताहरु

१ . झापा - ओमप्रकास पाठक, खिनामाया बस्नेत 

२ .मोरङ - उर्मिला सुवेदी

३ . इलाम - चन्द्र गुरुङ्ग 

४ .सुनसरी - हरिबहादुर कार्की  

५ . ताप्लेजुङ - लक्ष्मी याक्सो, तेजप्रताप सुब्बा 

६ . संखुवासभा - प्रमिला सुवेदी

6 . भोजपूर - मोहन कार्की 

८ . खोटाङ - देवराज घिमीरे, तुलसीकूमार राई 

९ . ओखलढुङ्गा  - होमबहादुर  तामाङ्ग

१० . सोलुखुम्बु  - नारायण वस्नेत, पेम्वाछिरीङ्ग शेर्पा

११ . उदयपूर - रमेश थापा,पूर्णसिंह तामाङ्ग

१२ . तेह्रथुम - अशोककुमार लिम्बु

१३ . धनकुटा - रुद्र राई 

१४ पाँचथर - पछि तोक्ने