काठमाडौं,१५ साउन । जापानका एक युवाले कुकुर बन्न १६ हजार हाराहारी अमेरिकि डलर खर्च गरेका छन् ।टोको नाम भएका ती युवाले बाल्यावस्था बाटै कुकुर हुन चाहेको सपना पुरा गरेको बताएका छन्।
कुकुरको पोसाक किन्न उनले १६ हजार डलर खर्च गरेर उनी कुकुर बनेर पार्कमा पनि पुगेका थिए ।पार्कमा उनलाई देखेर अरू कुकुरहरू आत्तिएका र अचम्मित भएका थिए। ती जापानी युवाको समाचार अहिले विश्व भरि फैलिएको छ ।
A Japanese man, known only as Toco, spent $16K on a realistic rough collie costume to fulfill his dream of becoming a dog.
— BoreCure (@CureBore) July 28, 2023
His identity remains anonymous, even to friends and coworkers.pic.twitter.com/9sfdph3Kb5



















