युवतीको रमाइलो भिडियो — नाईको पसलमा महिलाले दाढी काटेको तपाईंले कमै देख्नु भएको होला। तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियो हेरेपछि मानिसहरु अचम्ममा परेका छन् ।
भिडियो सार्वजनिक भएपछि पनि मानिसहरूले यो कुरामा अचम्म मानिरहेका छन् उनीहरुको आखाँले विश्वास गर्न सकिरहेको छैन । वास्तवमा यो भिडियोमा एउटी युवती नाईको पसलमा दाढी बनाउँदै गरेको देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि धेरै इन्टरनेट प्रयोगकर्ताले हास्यास्पद प्रतिक्रिया दिएका छन् ।
सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरिएको यो भिडियोमा रातो कुर्ती लगाएकी एउटी केटी नाईको पसलमा बसिरहेको देख्न सकिन्छ । युवतीको अनुहारमा सेभिङ्ग क्रिमको फिँज देखिन्छ । त्यही बेला नाईले युवतीको अनुहारको दाह्री सफा गर्दैछ। एक्समा यो भिडियो हालसम्म १२ हजार भन्दा बढीले हेरिसकेका छन् । ती युवतीले रिलका लागि यस्तो गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी यो भिडियो कहाँ र कहिलेको हो भन्ने बारे जानकारी प्राप्त भएको छैन । यो भिडियो सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले हास्यास्पद प्रतिक्रिया दिएका छन् । तपाई पनि यो भिडियो हेर्नुहोस ।
भाइरल भिडियोमा प्रयोगकर्ताले यस्तो प्रतिक्रिया दिएका छन्



















