भोजपुर — भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा विवाद हुँदा उनले भोजपुर — भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा विवाद हुँदा उनले छिमेकी ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन् । बन्दुक प्रहारले राजकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुकसहित नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर बिशाल लिम्बुले बताए।६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन् । बन्दुक प्रहारले राजकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुकसहित नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर बिशाल लिम्बुले बताए।




















