काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकाय डीनको कार्यालयले ब्याचलर अफ कम्प्यूटर (बीसीए) पाँचौं सेमेस्टरको शैक्षिक क्यालेन्डर २०७६ प्रकाशित गरेको छ । थप जानकारी तल राखिएको छ ।