धनकुटा ,माघ १६ :केही समय देखि शैक्षिक तथा समाजिक क्षेत्रमा सहयोग गर्दै आएको नयाँ पाईला नामक एक सामाजिक संस्थाले धनकुटाका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

धनुकुटाको महालक्ष्मी नगरपालिका ८ स्थित श्री याङ्लाबुङ प्राथमिक बिधालयमा अध्यनरत  ४५ जना बिद्यार्थीलाइ आज शैक्षिक सामाग्रीहरु बितरण गरेको हो

 बिद्यार्थिहरूलाइ ब्याग,कपि ,पेन्सिल,लेजर,लगायत खेलकुदका सामाग्रीहरु  बितरण गरेकाे संस्थाका संस्थापक सुमन खड्काले बताए ।

83434677_652833738788700_299958763605983232_n 84023756_2722399924515406_8091751435437342720_n