इटहरी / मोरङको सुन्दरहरैचा स्थित सुकुना बहुमुखी क्याम्पस को प्राङ्गणमा निशुल्क १  दिइने स्वास्थ शिविर हुने भएको छ ।

सुकुना बहुमुखी क्याम्पसको आयोजनामा फागुन ३० गते बिहान ८बजे देखि शिविर संचालन हुने भएको हो ।

विद्यार्थीहरु , अभिभावक अथवा जोकोहीले पनि  शिविर बाट नि: शुल्क अँखा परिक्षणगरि स्वास्थमा लाभ लिन पाउने क्याम्पसका प्राध्यापक बालकृष्ण खडकाले बताए ।

सो शिविरलाई चारपाने झापा स्थित बिर्तामोड अँखा अस्पतालको सहयोगमा हुनेछ ।