मानिसको बानी व्यवहार अनुसार उसको शरीरको बनावट बदल्न थाल्दछ । यही बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ । यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ ।

यदि तपाई ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषले तपाईँको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् । के तपाईँले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

मानिसको बानी व्यवहार अनुसार उसको शरीरको बनावट बदल्न थाल्दछ । यही बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ । यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ । यदि तपाई ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषले तपाईँको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् । के तपाईँले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

१. सानो निधार

सानो निधार हुनेहरु धेरै नै भावुक हुन्छन् । उनीहरु सानो–सानो कुरामा पनि नराम्रो मान्ने हुन्छन् । उनीहरुको मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् । भावुक हुने हुँदा यी व्यक्तिहरु प्राय मनको कुरामा ज्यादा ध्यान दिन्छन् । यिनिहरु एक्लै बस्न बढि रुचाउँछन् ।

२. तेर्सो निधार

यस्ता निधार भएकाहरु आफ्नो विचारमा दृढ हुने हुन्छन् । भने यी व्यक्तिहरु प्रेम सम्वन्धको मामिलामा अलि फरक हुन्छन् । छिट्टै प्रेमसम्वन्धमा राजी नहुने यी व्यक्तिहरु आफ्ना सिद्धान्तहरुमा अडिग हुन्छन् । भने कसैलाई पनि छिट्टे आफ्नो बनाउँदैनन् ।

३. ठूलो निधार

सामान्यतया महिलाहरु ठूलो निधार कपालले छोपेर हिँड्ने गर्छन् । उनीहरु ठूलो निधार भएकै कारण लाज मान्छन् तर ठूलो निधार हुनेहरु भाग्यले नै धनि हुन्छन् । साथै उनीहरु बुद्धिमानी हुन्छन् । सँगै निर्णय लिने क्षमतापनि अचम्म लाग्दो हुन्छ । र उनीहरु कुनैपनि काम समयभन्दा पहिलेनै समाप्त गर्ने क्षमताका हुन्छन् ।

मानिसको बानी व्यवहार अनुसार उसको शरीरको बनावट बदल्न थाल्दछ । यही बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ । यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ । यदि तपाई ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषले तपाईँको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् । के तपाईँले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

४) गोलाकार निधार
गोलाकार निधार हुने मानिस हरु जहाँ जान्छन त्याहा सवैलाइ खुसि पार्ने खालका हुन्छन । यिनीहरु जीवन प्रति उनीहरुको आफ्नो दिमागले धेरै भन्दा धेरै
कठिन कार्यहरु पनि गरेरै छाड्ने खालका हुन्छन। यिनीहरु जीवन प्रतिएकदमै सकारात्मक सोच राखने हुन्छन ।

५) एम आकारको निधार
   यस्ता निधार भएकाहरु सपनाको दुनियामा जिउने गर्छन । यिनीहरु यस्तो दुनियामा मस्ता रहने हुन्छन ।यी मानिसहहरु         विचारक जस्ता हुन्छन ।

६) पहाड आकारको निधार
जसको निधार पहाड जस्तॉ अकार को हुन्छ त्यस्ता मानिसहरु सामाजिक हुन्छन । सरल स्वभाबका साथ साथै कसैको पनि मद्दतको लागी सधै तत्पर रहन्छन ।

७) सर्प आकारको निधार
जसको निधार सर्प आकारको हुन्छ ति ब्याक्तीहरु ज्यादै जिद्दी सोभाबको हुन्छन । कहिलेकाही यिनीहरुको जिद्दीको कारण समस्या पनि झेल्नु पर्दछ ।