सही मेकअपले तपाईंलाई आत्मविश्वासी बनाउँछ, आफूलाई व्यक्त गर्न सहज बनाइदिन सक्छ । यो यति शक्तिशाली हुन्छ कि यसले कुनै पनि महिलालाई बिल्कुलै भिन्न देखाइदिन सक्छ । फ्रान्कोइस नार्सले भन्ने गर्दथे, ‘आफ्नो मेकअपलाई अनुहारको गहनाको रुपमा हेर्नुहोस् । रङ, सेप र स्ट्रक्चरसँग खेल्नुहोस्, यसले तपाईंलाई बदल्न सक्छ ।’

ब्राइट साइडले यस्ता केही महिलाको तस्बिर संकलन गरेको छ, जसले तपाईंलाई मेकअपको वास्तविक शक्ति बताउने गर्छ ।