जाजरकोट केन्दबिन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु शनिबार भएर राती ९ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुस गरिएको केन्द्रले जनाएको छ।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको थियो।