एजेन्सी । अभिनेत्री शिल्पा शेट्टी दोस्रो पटक आमा बनेपछि धेरै खुसी छिन । उनले आमा बनेको खुसी सामाजिक-सञ्जा:लमा ब्यक्त गरिरहेकी हुन्छिन् । उनी सामाजिक सञ्जालमा निकै सकृय तर उनले हाल सम्म पनि आफ्नो कान्छी सन्तान छोरीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छैनन् ।
अर्की नायीका करिना कपुरको छोरा तैमुर सामाजिक सञ्जालमा निकै चर्चित छन् तर शिल्पाले भने छोरी सामाजिक सञ्जालवाट लुकाएर राखेकी छन् ।
केही दिन अघि शिल्पा छोरीको साथमा सार्वजनिक स्थलमा भेटिइन् । तर फोटो’ग्राफरहरू’वाट उनले छोरीको अनुहार लुकाइन् । उनले जति कोशिष गरेपनि शिल्पा शेट्टीकी छोरी समिशाको अनुहार फोटोग्राफरहरुले लिइछाडे ।
तस्बिरमा समीशा धेरै सुन्दर देखिएकी छन् । उनले सार्वजनिक गरेका छोरीका तस्बिरमा पनि उनको अनुहार देखाइएको छैन । उनले छोरीको पछाडीको भाग मात्र तस्बिरमा देखा’उने गरेकी छन् । परिवार’संगका फोटो’हरूमा पनि उनको अनु’हार कुनै पनि तस्बिरमा देखिदैन ।
शिल्पा शेट्टीले सेरो’गासीको सहयोगमा सामिशा’लाई जन्म दिएकी हुन् । समीशा १५ फेब्रुअरी २०२० मा जन्म भएको थियो। यस बाहेक, शिल्पा’को छोरा भियानराज कुन्द्रा २१ मे २०१२ मा जन्म भएको थियो। भियान सोशल मिडिया’मा एकदम लोक’प्रिय छन्।




















