एजेन्सी । संसारमा कहिले काँही अनौठो घट’ना हुने गर्छन जसले मानिस’लाई आश्चर्य बनाउँछ । अर्काको वि’वाह गराउन गएका पण्डितले नै बेहुली भ गा इ दिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?

वास्तवमा यस्तै घ’टनाले सबैलाई आश्चर्य च’कित पारेको छ । यो घ’टना नेपालमा भने भएको होइन । भारतको मध्य’प्रदेशमा भएको यो घ’टनाले सबैलाई आश्चर्य चकि’त पारेको छ ।

एक जोडीको बिहे गराइ’दिएका पण्डितले नै केटी लिएर भा गे का छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डित’सँग भागे’की हुन् ।

मध्य’प्रदेशको विदिशा जिल्लामा रीनाले एक युवक’सँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्ता’पछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महा’राज नाम गरेका पण्डित’सँग भा गे की हुन् ।

बिहेपछि खुसी’साथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।

माइत’बाट उनी घर फर्किनुको सट्टा पण्डित’सँग भा गे की थिइन् । स्थानीय प्र’हरी प्रशासनले पण्डित र युवतीको पहिल्यै’देखि च क्क र चलेको हुनसक्ने अनुमान गरेको छ ।