इटहरीकाे ममता किन्टर गार्डेन मन्टेश्वरी स्कुलले साना नानिहरूकाे हातबाट धान राेपर असार १५ मनाएकाे छ । २०६४ सालमा स्थापना भएकाे साे स्कुलले नर्सरी , युकेजी लगायतमा अध्यन्नरत साना नानीहरूकाे हातबाट धान राेपेर असार १५ मनाएकाे हाे ।
हामिले खाने चामल तथा अन्न यहि धानबाट उत्पादन हुने र यसकाे सम्मान सहित साना नानिहरूसंगै शिक्षिकाहरूले पनि धान राेपेर असार १५ मनाएकाे मन्टेस्वरी स्कुलकि प्रिन्सिपल सुनिता सुवेदीले बताउनुभयाे ।
उक्त मन्टेश्वरी स्कुलमा अहिले १५० भन्दा बढी बिद्यार्थिहरू अध्यन्नरत छन ।




















