Showing २,२२१-२,२३० of १४,६४२ items.
फागुन १, २०८१

इन्डोनेसियामा पर्यटकलाइ सुबिधा ‘प्लेजर म्यारिज’ अर्थात २० दिनको छोटो बिबाह

जाकार्ता—कुनै समय यो देश हिन्दु राजाहरुको देश थियो, जहाँ हिन्दुहरूले त्यहाँ शासन गर्थे । यस देशको जनसंख्या पनि अधिकांस हिन्दूहरूको नै  थियो तर पछ ...

फागुन १, २०८१

सुन्दरहरैँचा एक्स्पोमा महावीर पुनलाई निमन्त्रणा गर्न कोरियाबाट युवाको सुझाव

विराटचोक—मोरङको सुन्दरहरैँचामा जारी सुन्दरहरैँचा विराट एक्स्पो ४ लाई थप प्रभावकारी बनाउन कोरियामा रहेर कर्मथलो बनाइरहेका युवा विक्रम  साम्पाङ&nbs ...

फागुन १, २०८१

विदेशमा हत्या भएकी छोरीको शव ल्याउन १० महिनादेखि भौंतारिरहेकी ७० वर्षीया आमा

काठमाण्डौँ— नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लाग ...

फागुन १, २०८१

बिहेकै दिन कार दुर्घटनामा बेहुलाको मृत्यु, बेहुली बेहोस् !

काठमाडौँ—भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएको केही घण्टामै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । १२ घण्टाअघि मात्रै विवाह गरेका युवक ...

फागुन १, २०८१

सुन्दरहरैँचा नगरपालिकाद्वारा जग्गाको वर्गीकरण विवरण सार्वजनिक

विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगरक्षेत्रभित्रका जग्गाहरूको वर्गीकरण विवरण सार्वजनिक गरेको छ। भूउपयोग सम्बन्धी ऐन, २०७६ र भूउपयोग नियमावली, ...

फागुन १, २०८१

सुन्दरहरैँचा विराट एक्स्पो ४: पहिलो दिनमै ५ हजार दर्शकको उपस्थिति

विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकामा सुरु भएको सुन्दरहरैँचा विराट एक्स्पो ४ को पहिलो दिनमै उल्लेखनीय रुपमा सफल भएको छ। बुधबारदेखि सुरु भएको यो एक् ...

माघ ३०, २०८१

कोशी प्रदेशमा आम सञ्चार विधेयक सहमतिमा पारित गरिने: मुख्यमन्त्री कार्की

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयकलाई सहमतिमै पारित गरिने बताएका छन् । बुधबार विराटनगरमा प्रेस चौतार ...

माघ ३०, २०८१

प्रेस चौतारी नेपालको कोशी प्रदेशमा नयाँ नेतृत्व चयन,अध्यक्षमा सुमन पुरी

मोरङ—प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले अध्यक्षमा सुमन पुरीलाई सर्वसहमतिमा निर्वाचित गरे ...

माघ ३०, २०८१

सुन्दरहरैँचा विराट एक्स्पो ४ रात्रीकालीन कार्यक्रममा : कुन दिन कुन कलाकार ?

विराटचोक—मोरङको विराटचोकमा यही माघ ३० देखि सुन्दरहरैँचा विराट एक्स्पो ४ शुरु भएको छ । फागुन १० सम्म सञ्चालन हुने एक्स्पोको रात्रीकालीन कार्यक्रमल ...

माघ ३०, २०८१

काठमाडौंमा पिकनिकबाट फर्किँदै गरेको बस दुर्घटना : ३ मृत्यु, ४० घाइते

काठमाडौं—काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीले जानकारी दिए अनुसार, एनएमसी अस्पतालमा एक, शंकराप ...

विज्ञापन

ताजा समाचार

चर्चित गायिकाद्वय मेलिना राई र जुनु लाई पितृशोक
वर्षौँको सास्ती हट्यो, लेटाङमा एकैदिन तीन पक्की पुल उद्घाटन; स्थानीयले फूलमालाले गरे स्वागत
पाइलटमाथि चक्कु प्रहार, यस्तो रहेछ कारण: १७४ यात्रु थिए सवार
झडपको घटनाप्रति नेपाली कांग्रेस मोरङ ६ का क्षेत्रीय सभापतिको आपत्ति, आफूलाई निराधार आरोप लगाइएको दाबी
आयल निगमको निर्णय: घाटा सहेरै पेट्रोलियम पदार्थको मूल्य यथावत्
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन
मोरङ -६ कांग्रेसको क्षेत्रीय अधिवेशन, कसरी सुरु भयो झडप?
सहकारी ठगीको प्रस्तावले ततायो समिति, साजिदाले छाडिन् बैठक
बालेन सरकारको ६ महिना : के आशा गर्ने, कति आशंका ?
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन