मुलाले शरीरमा क्याल्सियमको कमीलाई पूरा गर्छ । यसको सेवनले हड्डी मजबुत बनाउन मद्दत गर्छ र मूलाको सेवनले भोक पनि बढाउँछ ।
स्वास्थ्य समाचार : मूला र हरियो चटनीको यो स्वाद जाडोमा मात्र खान पाइन्छ । यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ ।
यसले शरीरमा क्याल्सियमको कमीलाई पूरा गर्छ । यसको सेवनले हड्डी मजबुत बनाउन मद्दत गर्छ र मूलाको सेवनले भोक पनि बढाउँछ ।
भिटामिन के संगै भिटामिन सी फोलेटमा प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। जसले शरीरमा हुने संक्रमणसँग लड्न र मोटोपना घटाउन मद्दत गर्छ ।




















