दमक / भदौ २० गते हुने दमक बाणिज्य सघको चुनावमा प्रगतिशील समुहको तर्फबाट सदस्यमा पदम प्रसाद न्यौपाने उम्मेद्बार बनेका छ्न।

सानो उमेर देखि बिद्यार्थी राजनीतिमा प्रबेश गरेका न्यौपाने सहकारी ,सामाजिक संघ  सस्थाको नेतृत्व,तहमा काम गरिसकेका ब्याक्ति हुन।युवाहरु माझ अति लोकप्रिय न्यौपाने दमक ०४ मा रहेको सुरज ईन्टरप्राइजेजका सन्चालक हुन,भने कलश साकोस दमकका सन्चालक समितिका सचिब रहेका छ्न।

सामाजिक रुपमा साथ र सहयोग पुर्याउदै आएका न्यौपाने सदस्य पदको लागि अब्बल उम्मेद्बारको रुपमा हेरिएको छ भने उनी चुनाव जित्ने दाउमा लागिपरेका छ्न। उनको फम-सुरज ईन्टरप्राईजेज दमक-४मा रहेको छ ।