दमक/ भदौ २० गते हुने दमक बाणिज्य सघको चुनावमा प्रगतिशील समुहको तर्फबाट सदस्यमा राजकुमार थापा उम्मेद्बार बनेका छ्न।
सानो उमेर देखि बिद्यार्थी राजनीतिमा प्रबेश गरेका थापा युबा संघ झापा क्षेत्र न ७ का अध्यक्ष हाल रास्ट्रीय युबा संघ प्रदेश कमिटी सदस्य हुनुका साथै सामाजिक संघ सस्थाको नेतृत्व,तहमा काम गरिसकेका ब्याक्ति हुन।
युवाहरु माझ अति लोकप्रिय थापा दमक २ मा रहेको न्यु हिमाल सेन्टरका सन्चालक हुन,भने निर्माण ब्यबसायी पनि हुन ।
झापाली युबा हरुको समस्यामा मलम बनेर संधै लागिपर्ने गर्नु नै उहाँको बिशेसता हो ।सामाजिक रुपमा साथ र सहयोग पुर्याउदै आएका थापा सदस्य पदको लागि अब्बल उम्मेद्बारको रुपमा हेरिएको छ भने उनी चुनाव जित्ने दाउमा लागिपरेका छ्न।




















