काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)लाई चार लेनको बनाउने भएको छ । 

संघीय सदनमा आर्थिक वर्ष ०७६÷०७७ को बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो निर्णय गरेका हुन् । 

यस्तै पूर्व पश्चिम राजमार्गलाई सबै प्रदेशको राजधानीसँग जोडिने भएको छ ।