सुन्दरहरैचा,७असोज। मोरङको सुन्दरहरैचा स्थित विराटचौकको मुख्य बजारमा आगलागी भएको छ । आगलागीबाट एक फलफुल पसल र एक सब्जी पसलमा क्षती भएको छ ।
बेलुका करीब साढे ९ बजे को समयमा आगोलागी भएको घटनाको प्रतक्ष्यदर्शी सुरेश श्रेष्ठले जानकारी दिए |घटनाको थप विवरण आउन बाकि । त्यहि स्थानमा ४ महिना पहिला पनि आगो लागी भएको थियो |
भिडियो सौजन्य : बिष्णु कार्की
https://www.facebook.com/100007443907064/videos/2725462007711903/?t=11https://www.facebook.com/100007443907064/videos/2725462007711903/?t=11



















