धरान । स्वराेजगार कृषि सहकारी संस्था लिमिटेड प्रदेश नं. १ को अध्यक्षमा हर्कजङ एभेङ लिम्बू चयन भएका छन । शनिबार महेन्द्र बहुमुखी क्याम्पस धरानकाे सभाहलमा सम्पन्न भएको प्रथम साधारणसभाबाट उपाध्यक्ष निराजन खड्का, सचिव दिपक तामाङ, काेषाध्यक्ष सनमहाेम लावती रहेका छन ।

131002483_438571227171630_5797418230584837714_n

त्यसैगरी सदस्यहरुमा अरुण राई, तारा चाम्लिङ राई ,बन्दना राई, छाेजुङ लामा भाेटे, छाेजुङ लामा भाेटे,बिमला भट्टराई, सुमन अधिकारी , सुनिता मेन्याङ्बाेरहेका छन । सोहि साधारण सभाबाट लेखा समिति पनि चयन गरेको छ जसमा संयाेजक ईन्द्रकला राई,सदस्य डम्बरबहादुर गुरुङ; साेमबहादुर राई रहेका छन।

सभाले चार बर्षका लागि ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेकाे नवगठित समितिका अध्यक्ष हर्कजङ एभेङ लिम्बूले बताए ।