काभ्रे । प्रदेस सांसद लक्षमण लम्सालले आफ्नो निर्वाचन क्षेत्रमा आ.ब ०७७/०७८ को प्रदेश पुर्बाधार कार्यक्रम अन्तर्गत बिनियोजित योजना समन्धित पालिकामा जिल्ला समन्वय समिति मार्फत आइसकेको जानकारी गराएका छन । प्राप्त योजनालाई समयमा संयोजन गरि काम अगाडि बढाउन पनि उनले अनुरोध गरेका छन।
बिनियोजित योजनाहरु यसप्रकार छन :
भुम्लु गा.पा.
१) बनटोल पिउनेपानी आयोजना,भुम्लु १ सापिङ १० लाख।
२)बिधालय/स्वास्थ सस्थामा इन्टरनेट जडान १० लाख ।
३)ओख्रे पात्ले गुफा सडक स्तर उनन्ति कार्य १५ लाख।
४) पुस्पलाल सामुदायिक भबन निर्माण कार्य १५ लाख ।
मन्डनदुपुर न.पा.
५) रानिटार पिउनेपानी आयोजना,मन्डन ९ २० लाख ।
६) जोगिटार पाटीगुठि एब एकीकृत नमुना तामाङ
बस्ति निर्माण कार्य, मन्डन १० २५ लाख ।
७) भजनमन्डली भबन निर्माण कार्य १० लाख ।
८) साण्डीबेसि पिउनेपानी आयोजना १७ लाख ३०हजार।
धुलिखेल न.पा.
९) सेतिदेबी मार्ग सडक निर्माण कार्य ४ २० लाख ।
१०)भगबतीपेट्रोल पम्पदेखि श्रीखन्डपुर केयु सडक
स्तर उनति कार्य १५ लाख।
११) डिकापाटा खेल मैदान स्तरउनती २ रबि गाउँ १० लाख।
.
पाँचखाल न.पा.
१२)कालिन्जोर लामिडाडा सडकस्तरउनन्ती १३ १५ लाख।
१३) राधाकृष्णमन्दिर मर्मत तथासभार ३ काफ्लेडि १० लाख।
१४) ढोडखोलानौबिसे सिचाई कुलो मर्मतकार्य ३ १५ लाख ।
१५) सिम्ले बाध कुलो मर्मत कार्य ६ १५ लाख ।
१६) डाफेखोला उत्पनेश्वो महादेब जाने बाटो
(कजवो निर्माण कार्य ) १० १० लाख ।
१७) तिनपिप्ले सगुने मैलडाडाठाटि सडक
स्तरउनति १ १५ लाख ।
१८) गैरीगाउँ तल्लो बरको चौर खेल मैदान ९ १० लाख ।
१९) जेठ् चौतारा देखि ज्यामिरकोट सडक स्तर
उनन्ति २ २० लाख ।
२०) पुस्पलाल सामुदायिक भबन निर्माण कार्य १५ लाख ।
( मन्डन देउपुर नगरपालिका ७)



















