बिराटचोक,१९ फागुन । सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदकको टीकाप्रसाद कट्टेल समुहलाइ जितको अग्रिम सुभकामना दिएका छन ।

1614765680900

बुधबार सुन्दरहरैचा ९ स्थित पिएलओ चोकमा उधोगी ब्यापारीसंग भोट माग्दै घरदैलो अभियानको क्रममा प्रसाइले सुभकामना सहित कट्टेल योग्य उम्मेदवार भएको ले उहालाइ अग्रिम जितको सुभकामना दिएको बताएका छन ।
तत्कालीन इन्द्रपुर ब्यापार प्रबन्ध समितीका संस्थापक सदस्य समेत रहेका प्रसाइले संस्थापक पधादिकारीहरु र सदस्यहरुलाइ पनि पदेन सदस्य समेत राख्न सुझाव दिएका छन ।

त्यस्तै सुन्दरहरैचाका अर्का समाज सेवी दशरथ खडकाले भने" टिका कट्टेल जस्तो क्षमतावान सामाजिक ब्याक्तित्वले न जिते कसले जित्ने" भन्नेकुरा ब्याक्त गरे 

प्रसाईं पुर्वाञ्चलकै ठूलो सुकुना बहुमुखी क्याम्पसको ब्यावस्थापन समितीका संस्थापक अध्यक्ष हुन भने १ दर्जन भन्दा बढी संघ सस्थामा आवद्ध छन । समाजमा लोकप्रिय ब्याक्तित्वका धनी प्रसाईं नेपाली कांग्रेस मोरङको पुरानो नेता हुनुहुन्छ ।