बिराटचोक । खेति किसानी सामान्य परिवार भोजपुरमा जन्मेका आचार्य सानै उमेर देखि मेहनती र ईमानदार थिए । १७ वर्ष कै उमेर वाट बैकल्पिक उर्जा क्षेत्रमा ब्यबसायीक नेतृत्व गर्दै आएका महेन्द्र बैकल्पिक उर्जा ब्यवसायीक क्षेत्रमा ईमानदार र सफल उधमि मानिन्छन् उनले २१ वर्ष अघिवाट ब्यवसाय शुरु गरेका थिए ।

उनलाई शुष्म अध्यान गर्ने हो भने ब्यवसायमा प्राकृतिक सफलता हासिल कसरी गर्नु सकिन्छ भनी छर्लङ्ग बुझ्न सकिन्छ । हाल सम्म उनले ३५ हजार भन्दा वढी वायो ग्यास प्लाण्टहरु गाउँघरका किसान हरुका घरमा जडान गरि सकेका छन् । उनले गरेको ब्यवसाय प्रकृति प्रेमि छ । अति मेहनत तर अाम्दानी कम हुने ब्यवसाय भएता पनि उनले यो ब्यवसाय गर्नु छाडेनन् उनले गरेको ब्यवसाय र त्यसवाट देश समाज र प्राणी जगतमा परेको सकरात्मक प्रभावलाई विज्ञले यसरी हिसाब देखाए ..!

हाल सम्म उनको नेतृत्वमा निर्माण भएका ३५ हजार प्लाण्टलाई अाधार मानि गरिएको समाजीक योगदान यस्तो छ । अध्यनले १ थान प्लाण्टले प्रति वर्ष ६ वटा वढा वढा रुख (७कुईटल) वरावर दाउरा बचत गर्ने देखाएको छ ।

एउटा प्लाण्ट कम्तीमा ५० वर्ष संञ्चालन हुन्छ त्यसको आधारमा रुख वचतको हिसाब यस्तो छ ।
३५०,०० जम्मा निर्माण भएको वायोग्यास प्लाण्ट ×६ वटा रुख वचत १ वर्षमा = २१०,००० थान रुख १ वर्षमा जोगिने ।
अब हरेक वर्ष २१०,००० वर्षमा जोगिदा
पचास वर्षमा २१०,०००×५० = १ करोड ५ लाख रुख बचत हुने देखिन्छ यस्त‍‍ो मान्छेलाई अाफ्नो भावि सन्ततिहरुले समेत सम्झने छन् उनी कट्टेल प्यानलमा छन् । विज्ञ भन्छन् यिनको ब्यवसायीक्तावाट आफुले त फाईदा लिएनै समाजलाई समेत अकल्पनीय कहुमुखी फाईदा/योगदान पुर्याए ।

उम्मेद्वारहरु :

155338747_266287721570447_4659443331257929892_n