काठमाण्डौ,८साउन। काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन्।