बुटवल,२९ साउन । लुम्बिनी प्रदेश लोकसेवा आयोगले १ सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ।

आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो।

6115c0006d6eb_gopa_pdf_29-12_ixNdfSB9Ag-676x1536