खेल

४४६ समाचार
Showing १७१-१८० of ४४६ items.
वैशाख १, २०८१

पथरीमा जारी फुटबल प्रतियोगितामा शनिबार दुई ओटा खेल सम्पन्न

पथरी —  मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज बैशाख १ गते सम्पन्न भएका दुई ओटा खेलमा वडा नम्वर - १ र १० विजयी भए ...

चैत २७, २०८०

पथरीशनिश्चरेमा राष्ट्रव्यापी तेस्रो रेटिङ बुद्धिचाल प्रतियोगिता सुरू, नगरप्रमुखद्वारा उद्घाटन

पथरी — सहिद रत्नकुमार बान्तवा तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०  माेरङ पथरीशनिश्चरे -२ को  सिनभिलेज पार्टी प्यालेसमा&nbs ...

चैत २६, २०८०

पर्यटकीय स्थल जेफालेमा नयाँ वर्षमा हुनेभो पालिका स्तरीय भलिवल प्रतियोगिता

केराबारी  —  जफालेलाई खेलकुदको cध्यमबाट परिचित गराउन साथै पर्यटनको विकास गर्ने उद्देश्यले मोरङको केराबारी २ सिंहदेवी स्थित जेफालेमा नयाँ वर् ...

चैत २५, २०८०

११ लाखसहित मछिन्द्रले जित्यो आठौं संस्करणको विराट गोल्डकपको उपाधि

विराटनगर —  आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम ...

चैत १८, २०८०

प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उप -मेयर कप क्रिकेटको उपाधि भद्रपुरलाई

बेलबारी—  मोरङको बेलबारीमा आयोजित प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उप -मेयर कप क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुरले चुमेको छ । शनिबार ...

चैत १८, २०८०

पथरीमा जारी भेट्रान लिग फुटबलमा वडा नम्वर १ र ७ को बराबरी, वडा नं ५ बिजयी

पथरी - मोरङ पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत  शनिबार भएका दुई ओटा खेलमा वडा नम्वर १ र ७ ले १-१ अंक जोडेका छन् भने वडा नम्बर ले ...

चैत १८, २०८०

झुम्का कारागारका न्यायाधीशको शंकास्पद मृत्यु, मरे कि मारिए ?

सुनसरी —  सुनसरीको झुम्का कारागारका रहेका ४२ वर्षीय न्यायधीश राईको शंकास्पद तरिकाले मृत्यु भएको  छ।पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दा ...

चैत १७, २०८०

आज हेर्ने होइन, नेपाल आयरल्याण्डको दोस्रो टी–२० श्रृङ्खला ?

काठमाडौं -  नेपाल र आयरल्याण्डविरुद्ध दोस्रो टी–२० श्रृङ्खलामा आज  दिउँसो  हुने भएको छ ।त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू ...

चैत १७, २०८०

पथरी शनिश्चरेमा भेट्रान लिग सुरु, उद्घाटन खेलमा ११-० गोलसहित वडा नं २ बिजयी

पथर समाचारदाता - माेरङ पथरी शनिश्चरे वडा न -२ द्वारा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि सुरु भएको सो प्रतियोगिताको उद्घाट ...

चैत १६, २०८०

विराट गोल्डकप : भुटानको विजयी सुरुवात

विराटचाेक — विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घ ...

विज्ञापन

ताजा समाचार

रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन