गृहपृष्ठ / समाचार

समाचार

४,०५८ समाचार
Showing ७१-८० of ४,०५८ items.
जेठ २२, २०८३

बालेनको अभिव्यक्तिपछि राजेश हमालको कटाक्ष निर्णय क्षमताको अभाव र दूरदृष्टि नहुँदाको दुश्परिणाम

काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा विवाद र नेतृत्व क्षमताबारे गम्भीर टिप्पणी गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अ ...

जेठ २१, २०८३

भक्तपुर चाँगुनारायणमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, १० घाइते

काठमाडौं—भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नगरकोटबाट ...

जेठ १७, २०८३

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौँ—हाल नेपालको मौसममा विभिन्न प्रणालीहरूको मिश्रित प्रभाव देखिएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पश्चिमदेख ...

जेठ १५, २०८३

दु:खद खबर: काठमाडौँ आउँदै गरेको जिप भिरबाट खस्यो, १ जनाको मृत्यु, २ घाइते

काठमाडौँ—नुवाकोटमा बिहीबार साँझ एक विद्युतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। छहरे–टोखा सडकखण्ड अन्तर्गत श ...

जेठ १५, २०८३

विदेशिएका नेपालीलाई सभामुख डिपी अर्यालको सन्देश : अब स्वदेश फर्किने तयारी गर्नुस्

काठमाडौं — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई अब स्वदेश फर्किने तयारी गर्न आग्रह गरेका छन् ।एक कार्यक्रममा बोल्दै सभामुख ...

जेठ १५, २०८३

गएरातिदेखि नै पानी पर्न सुरु, आज पनि हुनेछ भारी वर्षा

काठमाडौं — गएरातिदेखि देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । ...

जेठ १३, २०८३

रबर बुलेट भन्दै निर्दोषमाथि हानियो घातक गोली

काठमाडौँ — काठमाडौँमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले सरकारी दाबीभन्दा फरक तथ्य उजागर ग ...

जेठ ८, २०८३

रवि, जिबी र छविलाई अदालतको राहत: संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हट्यो

 काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फि ...

जेठ ५, २०८३

बारले आज सर्वोच्च अगाडि लालटिन बाल्ने

काठमाडौं—नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय ...

जेठ ४, २०८३

पर्साबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं—मेडिकल व्यवसायी  तथा अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्र ...

विज्ञापन

ताजा समाचार

आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
हिजो ओलीलाई गाली गर्नेहरू नै आज भेट्न गुण्डु पुग्न थाले
रास्वपाका क्षेत्रीय सभापतिकै घरमा जुवाखाल, १ लाख ६४ हजारसहित ९ जना पक्राउ
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
रविका मुद्दामा आदेश दिने न्यायाधीशहरूको बढुवा, सर्वोच्चको फुलकोर्टमै प्रश्न
दसौँ राष्ट्रिय खेलकुद लक्षित गर्दै कोशीले प्रशिक्षक र रेफ्रीलाई रिफ्रेसर कोर्स गराउने
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन