Showing ७१-८० of ७४७ items.
कार्तिक १४, २०८२
जेनजी आन्दोलनमा पेस्तोल लुटेर बिक्री गर्ने ५ जना पक्राउ

काठमाडौं—जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ  ।पक्राउ पर्नेहरूमा जिल्ला धादिङका ...

कार्तिक ११, २०८२
मलामीघाटमा प्रहरीको छापा, ७ जना नियन्त्रणमा

मोरङ — मोरङको रतुवामाई नगरपालिका–७ मलामीघाटमा जुवा खेल्ने तयारी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार ...

कार्तिक ८, २०८२
जेनजी आन्दोलनमा फरार कैदी कुमालको गैँडाकोटमा हत्या

नवलपरासी—मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको गैँडाकोटमा हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार ५–८ जनाको समूहले शुक्रबार रात ...

कार्तिक ६, २०८२
झुण्डिएकै अवस्थामा सडेको थियो गंगाको शव, भाइटीकाकै दिन जंगलमा भेटियो

काठमाडौं—रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१३ डाँडाछिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । असोज २० गतेदेखि बेपत्ता रहेकी २५ वर्षीया गंगा सार्की ब ...

कार्तिक ५, २०८२
पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने थेबे युवा संघमा नरहेको दाबी

काठमाडौँ—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउन संलग्न रहेको भनिएका सोनम थेबे राष्ट्रिय युवा सङ्घ नेपालमा कहिल्यै पनि नभएको सङ्घले दाबी गरेको छ ...

कार्तिक ५, २०८२
जेनजी आन्दोलनका क्रममा दुई प्रहरीको हत्यामा संलग्न अर्का अभियुक्त पनि पक्राउ

काठमाडौं—जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गर ...

असोज २९, २०८२
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने शाही पक्राउ

काठमाडौं—आफूलाई जेन जी अगुवा बताउँदै विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई थर्काउँदै हिँड्ने अर्जुन शाही पक्राउ परेका छन्। शाहीलाई कोटेश्वरब ...

असोज २९, २०८२
जेन–जी अगुवा अर्जुनकुमार शाहीलाई पक्राउ गर्ने तयारीमा

काठमाडौं — आफूलाई जेन–जी अगुवा भनेर सरकारी कार्यालयमा धम्क्याउँदै हिँड्ने अर्जुनकुमार शाहीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।बैंकिङ कसूर र ठगीका ...

असोज २९, २०८२
कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश

काठमाडौं—सुन तस्करी प्रकरणका पक्राउ परेका माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ ।जिल्ला अदालतका न ...

सम्पर्क ठेगाना

सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रा.लिद्वारा प्रकाशित नेपालपूर्व डटकम

सम्पर्क नं. ०२१-५९११६६

सुन्दरहरैंचा नगरपालिका -९, मोरङ

इमेल: [email protected]

सूचना विभाग द.न.: ४३९१-२०८२/०८३
प्रेस काउन्सिल दर्ता नं: ४९०३-२०८१/०८२
कम्पनी दर्ता नं.: ३७७०७७
स्थायी लेखा नं.: ६१०४५२८११

हाम्रो टिम

प्रधान सम्पादक

सिबि बस्नेत (रविन)

प्रवन्ध निर्देशक

विष्णु कार्की

प्रेस प्रतिनिधि

भगवती बस्नेत

सल्लाहकार सम्पादक

विनोद ढकाल (९८५११८९९७३)

हामीलाई लाइक गर्नुहोस