मोबाइलको असर घटाउन’ उर्लाबारीका विद्यालय आइतबार पनि खुल्ने

उर्लाबारी—मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार पठनपाठन भने नगरी खेलकुद, सांस्कृतिक कार्यक्रम, सिर्जनात्मक गतिविधिलगायत अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको हो ।नगर कार्यपालिकाको कार्य ...

राप्रपामा पहिरो: पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।बिहीबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय ...

सम्पत्ति छानबिनको दायरामा ३० हजार व्यक्ति, सूचीमा को–को ? पूर्वभिआइपीहरू तर्किंदै

काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली ले सम्पत्ति छानबिन आयोगलाई बयान नदिने बताएका छन्।‘पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला’ उद्घाटन कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोगलाई मान्यता नदिने चेतावनी दिएका हुन्।उनले ...

अत्यधिक गर्मीका कारण बर्दिबास र सुनसरीका विद्यालय दुई दिन बन्द

काठमाडौँ — देशभर बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा परेपछि सुनसरी र महोत्तरीका स्थानीय तहहरूले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।सुनसरीको बर्जू गाउँपालिकाले बुधबार सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २१ र २२ गते (बिहीबार र ...

असोज ३, २०८२
आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै,प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज पनि विगतझैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ।समारोहलाई प्रधानमन्त्री सुशीला कार् ...

जेठ १, २०८३
सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ—सर्वोच्च अदालतले नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क उठाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ह ...

चैत २४, २०८२
१२ खेल सकियो : पञ्जाब शीर्षमा, यस्तो छ अन्य टिमको स्थान

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ अन्तर्गत १२ खेल सम्पन्न भइसकेका छन्। हाल अंक तालिकामा प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ।तीन खेल खेलेको पञ्जाब ५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा आरसिबी, तेस्रोमा राजस्थान र चौथ ...

जेठ १९, २०८३
सनस्क्रिनले छाला गोरो बनाउँछ ? जान्नुहोस् चिकित्सकले बताएको वास्तविकता

विराटनगर— गर्मी मौसममा छालालाई घामको हानिकारक असरबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्न चिकित्सकहरूले सल्लाह दिने गर्छन्। बजारमा विभिन्न प्रकारका सनस्क्रिनहरू उपलब्ध भइरहँदा ...

वैशाख ३०, २०८३
जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

कैलाली—आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन ...

सम्पर्क ठेगाना

सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रा.लिद्वारा प्रकाशित नेपालपूर्व डटकम

सम्पर्क नं. ०२१-५९११६६

सुन्दरहरैंचा नगरपालिका -९, मोरङ

इमेल: [email protected]

सूचना विभाग द.न.: ४३९१-२०८२/०८३
प्रेस काउन्सिल दर्ता नं: ४९०३-२०८१/०८२
कम्पनी दर्ता नं.: ३७७०७७
स्थायी लेखा नं.: ६१०४५२८११

हाम्रो टिम

प्रधान सम्पादक

सिबि बस्नेत (रविन)

प्रवन्ध निर्देशक

विष्णु कार्की

प्रेस प्रतिनिधि

भगवती बस्नेत

सल्लाहकार सम्पादक

विनोद ढकाल (९८५११८९९७३)

हामीलाई लाइक गर्नुहोस